NEB NotesNepal
Unit 13 • Class 10Compulsory Nepali (Nep.001)

पख्नोस् (निबन्ध)

पख्नोस् (हास्यव्यङ्ग्य निबन्ध - भैरव अर्याल)

नेपाली समाजमा व्याप्त ढिलासुस्ती, गैरजिम्मेवारीपन र समयको अवमूल्यनमाथि गरिएको चोटिलो हास्यव्यङ्ग्यात्मक प्रहार ।