NEB NotesNepal
Unit 4 • Class 10Social Studies (Soc.101)

सामाजिक समस्या र समाधान (Social Problems & Solutions)

एकाइ ४ : सामाजिक समस्या र समाधान (६ पाठहरू)

मानव बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा, जातीय छुवाछुत, कुप्रथाहरू (दाइजो, बालविवाह, देउकी, छाउपडी) र तिनको कानुनी तथा सामाजिक समाधान ।