Unit 9 • Class 10Social Studies (Soc.101)
हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग (International Relations)
एकाइ ९ : हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग (६ पाठहरू)
संयुक्त राष्ट्रसङ्घ (UNO) र यसका प्रमुख अङ्गहरू, विशिष्टीकृत संस्थाहरू, राष्ट्रसङ्घमा नेपालको शान्ति सैनिक भूमिका, असंलग्न परराष्ट्र नीति, सार्क र बिमस्टेक ।