Unit 7 • Class 10Social Studies (Soc.101)
हाम्रो विगत (Our Past & History)
एकाइ ७ : हाम्रो विगत (१२ पाठहरू)
२००७ सालको क्रान्ति र दिल्ली सम्झौता, २०१७ सालको राजनीतिक घटना, पञ्चायती व्यवस्थाको उदय र अन्त्य, २०४६ र २०६२/०६३ को जनआन्दोलन, प्रथम र दोस्रो विश्वयुद्ध ।